बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर ४ गते १८:५१

बाँके । बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार बिहान जिल्लाको खजुरा गाउँपालिका-१ बस्ने दैलेख नौमुले गाउँपालिका-४ जैसीडाँडा घर भएका २३
वर्षीय सबिन रानाको करेन्ट लागेर मृत्यु भएको हो ।
गाउँको बलैपुरस्थित माछा पाल्न बनाएको पोखरीको डिलमा करेन्ट बिछ्याएको जि आई तारमा माछा मार्ने जाल सहित करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया