माछापुच्छ्रे बैंकको बोनश शेयर नेप्सेमा सूचीकृत
मेरोन्यूज
२०८० मंसिर ५ गते १२:४५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत भएको छ।
नेप्सेमा बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनश शेयर सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १३.३० प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सोही बोनश शेयर आज नेप्सेमा सूचीकृत भएको हो।
सम्बन्धित
















यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया