छोरी सुहानासँग फिल्म खेल्दै शाहरुख
मेरोन्यूज
२०८० मंसिर ५ गते १३:१८

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आफ्नी छोरी सुहाना खानसँग ‘स्पाई थ्रिलर’ फिल्ममा काम गर्ने भएका छन्।
दुबैले छिट्टै चलचित्रको छायांकन सुरु गर्ने चर्चा छ । यो फिल्मलाई सुजय घोषले निर्देशन गर्दैछन् ।
सुजय लेखनको स्तरमा कुनै कसर छोड्न चाहँदैनन्। डिसेम्बरको अन्त्यमा यो अनटाइटल फिल्मको स्क्रिप्ट पढ्न शाहरुख र सुहाना सँगै बस्ने बताइएको छ।
फिल्मको छायांकन आगामी जनवरीको अन्त्य वा फेब्रुअरीमा सुरु हुनसक्छ ।
सुहाना खान फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यु गर्दैछिन् ।
सम्बन्धित
















नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
प्रतिक्रिया