चर्चित टिकटकर एलिजे जमालीले बुर्का खोलेर अनुहार देखाएपछि…
मेरोन्यूज
२०८० मंसिर ७ गते १९:२६

काठमाडौँ । चर्चित टिकटकर एलिजे जमालीले अन्ततः आफनो अनुहार सार्वजनिक गरेकी छिन् । पाकिस्तानकी जमालीले बर्षाैंदेखि बुर्का लगाएर आफनो अनुहार लुकाउँदै आएकी थिइन् ।
उनले केही समय अगाडी मात्रै नेपालका चर्चित टिकटकर आयुष सिंह ठकुरीसँग दुबईमा ईन्गेजमेन्ट गरेका थिए ।
त्यसअघि उनी नेपाल आएकी थिइन् ।
दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्थिन् । उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै थियो । टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन् ।
टिकटक लाइभमा एक–अर्कासँग फ्लर्ट गर्दागर्दै आयुष र जमालीको लभ परेको थियो । आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएकी थिइन् ।
एलिजे जमालीले लामो समयपछि आफनो अनुहार सार्वजनिक गरेकी छिन् ।

सम्बन्धित
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया