अवैध लागु औषधसहित विभिन्न ठाउँबाट ४ जना पक्राउ

काठमाडाैै । प्रहरीले विभिन्न ठाउँबाट लागु औषधसहित चार जनालाई पक्राउ गरेकाे छ ।
विराटनगर महानगरपालिका(१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तोदेखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका(२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२(०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवारउनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका(१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिनेपदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरीरहेका छन् ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउगरेको हो ।दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
कतारी लगानी आकर्षणका विषयमा राष्ट्र बैंकका गभर्नरसँग छलफल
नवलपुरका मतदाता भन्छन् – चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्
रामेछापमा बस दुर्घटना अपडेटः ९ जनाको मृत्यु, चालकसहित ८ घाइते
बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया