आयल निगमले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)
मेरोन्यूज
२०८० मंसिर १५ गते ७:२२

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक तथा खुल्ला दुबै तर्फ गरेर विभिन्न पदमा आवेदन माग गरेको छ । निगमले आज सार्वजनिक सूचना माग गरि आवेदन माग गरेको जानकारी दिएको हो ।
निगमले खुल्ला तर्फ मेकानिकल तर्फ प्रबन्धक, उपप्रबन्धक सीए तर्फ, प्रशासन तर्फ सहायक प्रवन्धक सहितका १४ पदमा ३१ जना माग गरेको छ । त्यस्तै उसले आन्तरिक तर्फ पनि आवेदन माग गरेको छ ।
स्थायी रुपमा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको निगमले जनाएको छ । इच्छुकहरुलाई आजको २१ दिनभित्र अनलाइन आवेदन दिन भनिएको छ । दोब्बर दस्तुर तिरेर त्यसपछिको ७ दिन तोकिएको निगमले सार्वजनिक गरेको सूचनामा छ ।
हेर्नुहोस् खुल्ला तर्फको सूचना

हेर्नुहोस् आन्तरिक तर्फको सूचना

सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया