शनिबार, चैत २८, २०८२

सेयर बजारमा दोस्रो पटक ‘पोजेटिभ सर्किट’, ४० मिनेट कारोबार स्थगित

मेरोन्यूज २०८० मंसिर २४ गते ११:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दोस्रो पटक ‘पोजेटिभ सर्किट’ लागेर दोस्रो पटक कारोबार स्थगित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पहिलो पटक ११ः०५ मै चार प्रतिशतको बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै पुनः थप एक प्रतिशतले बृद्धि भई ५ प्रतिशत पुगेपछि दोस्रो पटक सर्किट लागेको हो ।

नेप्से ९२.७३ पुगेको छ । पाँच प्रतिशतको बृद्धिसँगै नेप्से १९४५ पुगेको छ । नेप्से अब १२ः०७ मा खुल्नेछ ।

प्रतिक्रिया