धनगढी महोत्सवमा पल शाहको सुनको ब्रासलेट हरायो
मेरोन्यूज
२०८० पुष २ गते ११:४७

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८० मा नायक पल शाहको ब्रासलेट हराएको छ।
शनिबार महोत्सवमा प्रस्तुति दिने क्रममा शाहको ब्रासलेट हराएको हो । उक्त ब्रासलेट करिब ३ तोला सुनको रहेको बताइएको छ ।
महोत्सवमा उद्घोषकले शाहको ‘ब्रासलेट हराएको सूचना’ पनि जानकारी गराएका थिए। तर सिसिटिभी नै हेरिएपनि अहिलेसम्म फेला नपरेको आयोजकले जनाएको छ।
शाहले भने ब्रासलेट हराएकोमा कुनै दुःख व्यक्त नगरेको बताइएको छ ।
आयोजकका अनुसार आइतबार १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेका थिए।



सम्बन्धित
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया