सोमबार, मंसिर २९, २०८२

यी हुन् सबैभन्दा बढी र कम जनसंख्या भएका पाँच जिल्ला

मेरोन्यूज २०८० पुष ४ गते १५:३५

काठमाडौं । सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको पाइएको छ।

बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २०,लाख ४१ हजार ५८७ रहेको छ।

यस्तै सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा रहेको छ। मनाङको जनसंख्या ५ हजार ६५८ रहेको नतिजामा उल्लेख छ।

प्रतिक्रिया