बीजेपीबाट लोकसभा चुनाव लड्दै कंगना रनौत
मेरोन्यूज
२०८० पुष ४ गते १८:०९

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आगामी लोकसभा चुनावमा भाजपाबाट चुनाव लड्ने भएकी छिन् । उनका पिता अमरदीप रनोटले यसबारे जानकारी दिएका हुन् ।
उनको चुनाव क्षेत्रबारे पार्टीले निर्णय गर्ने बताइएको छ ।
केही दिनअघि गुजरातको द्वारकामा मिडियासँग कुरा गर्दै कंगनाले भगवानले आशीर्वाद दिएमा आफू अवश्य चुनाव लड्ने बताएकी थिइन् । उनको यो अन्तर्वार्तालगत्तै उनी राजनीतिमा आउन लागेको चर्चा चलेको थियो ।
कंगनाले दुई दिनअघि मात्र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेट गरेकी थिइन् ।
सम्बन्धित
















इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया