आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८० पुष ८ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ ।
शुक्रबार भन्दा सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार १ लाख १९ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज बढरे १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन पनि बढेर आज १ लाख १९ हजार ३५० रुपैयाँ प्रतितोला पुगेको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । शुक्रबार १ हजार ४८५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आज घटेर १ हजार ४७५ रुपैयाँ पुगेको छ ।
सम्बन्धित
















उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया