दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम ७ अर्ब
मेरोन्यूज
२०८० पुष ८ गते १५:४६

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१ दशलमव ०३ अंकले घटेर २,०८८ को विन्दुमा झरेको हो।
आइतबार ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँको शेयर कारोार भएको छ ।
आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।
यस्तै हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २१ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया