चलचित्र ‘महाजात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक
मेरोन्यूज
२०८० पुष १७ गते १२:५६

काठमाडौं । प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा चलचित्र ‘महाजात्रा’ निर्मार्ण गरिएको छ । मंगलबार चलचित्र महाजात्राको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
उक्त चलचित्रको निर्माता म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल, कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ रहेका छन् । यस्तै कलाकारहरुमा बिपिन कार्की, रबिन्द्र सिँह बाँनियाँ, रबिन्द्र झा, वर्षा राउत, हरिवंश आर्चाय रहेका छन् ।
महाजात्रा चलचित्र आगामी चैत्र नौ गते सिनेमामा प्रदर्शनमा आउनेछ ।
सम्बन्धित









राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया