आमिर खानकी छोरी आयराले गरिन् बिहे
मेरोन्यूज
२०८० पुष १९ गते १४:२१

काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खान र नुपुर शिखरेले विवाह गरेका छन् ।
जनवरी ३ मा मुम्बईको ताज ल्यान्ड्स एन्डमा एक समारोहका बीच उनीहरुले अदालती विवाह गरेकी हुन् ।
विवाह समारोहमा उनीहरुका परिवार, आफन्त र केही साथीहरु सहभागी थिए ।
विवाहका तस्बीर उनीहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।


सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया