रणवीरको ‘एनिमल’ले हालसम्म कति कमायो ?
मेरोन्यूज
२०८० पुष २० गते १४:२८

काठमाडौं । रणवीर स्टारर फिल्म ‘एनिमल’ हलमा रिलिज भएको एक महिनाभन्दा बढी भइसकेको छ । फिल्मले बक्स अफिसमा लगातार धूम मचाइरहेको छ ।
विश्वभर ९ सय करोडको आँकडा छुन तयार रहेको ‘एनिमल’ ले घरेलु बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ ।
बुधबार फिल्मको बक्स अफिस कलेक्सन घटेपनि ३५ औँ दिनको कलेक्सनमा उछाल आएको छ ।
भारतीय सञ्चारमाध्यमका एनिमलले बिहीबार हिन्दी भाषामा करिब ४४ लाख भारु रुपैयाँ कमाएको छ । यस्तै हिन्दी भाषामा फिल्मको कलेक्सन १ लाख र तेलुगुमा ३ लाख पुगेको छ ।
घरेलु बक्स अफिसमा ‘एनिमल’ को नेट कलेक्सन अहिलेसम्म करिब ५ सय ४८ करोड भारु पुगेको छ । ५५० करोड क्लबमा सामेल हुन फिल्मले थप २ करोड मात्रै कमाउनुपर्छ । यस्तै फिल्मको वोल्ड वाइड कलेक्सन करिब ८९५.४ करोड रुपैयाँ पुगेको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया