प्रभासकाे ‘सलार’काे १६ दिनमा कमाइ कति ?
मेरोन्यूज
२०८० पुष २२ गते १३:२२

काठमाडौं । प्रभास अभिनित ‘सालार’ले बक्स अफिसमा लगातार बम्पर कमाइ गरिरहेको छ । दमदार कन्टेन्ट र एक्सनले भरिपूर्ण यो फिल्मको कमाई तीव्र गतिमा बढिरहेको छ ।
विशेषगरि प्रभासको फाइटिंग सीनले फ्यानमाफ फिल्मको लोकप्रियता बढाएको छ । यसबाहेक पृथ्वीराज सुकुमारनको स्वैगले भरिएको एन्ट्रीले मनोरञ्जनलाई थप बढाएकाे छ ।
रिलिजकाे १६ औं दिन शनिबार फिल्मको कमाईमा उल्लेख्य वृद्धि भएको छ । ‘सालार’ को पछिल्लो कलेक्शनले फिल्म ब्लकबस्टर हुने संकेत गरिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार फिल्मले १६ औं दिन शनिबार ५ करोड २५ लाख भारुको कलेक्सन गरेको छ । याे सँगै फिल्मको कुल कमाई ३ सय ८७ करोड पुगेको छ ।
अब ४०० करोड कमाउनको लागि ‘सालार’ ले थारै मेहिनत गर्नुपर्नेछ । फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यो हेर्दा दुई दिनमै फिल्मले ४ सय करोडको आँकडा छुन्ने भन्नु गलत हुनेछैन ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया