गण्डकीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता
मेरोन्यूज
२०८० पुष २३ गते १४:५१

सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धनतर्फका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
गण्डकीको अन्य समूहतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगतारअल्पसंख्यक समूहतर्फ सोही पार्टीका पदम परियारले उमेदवारी दर्ता गराएका हुन् ।
सोमबार पोखरास्थित प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया