कर्कटलाई अकस्मात शुभ समाचार प्राप्त हुने, अन्यकाे कस्ताे छ आजकाे राशिफल ?

आज २०८० साल पुष २९ गते आइतवार।पुष शुक्ल तृतिया। पञ्चाङ्ग: व्यतिपात गर धनिष्ठा । जनवरी १४ तारिख २०२४
मेष : पारिवारिक जिम्मेवारी बढेर जानेछ । वैदेशिक कार्य भने सहज बन्नेछ । हतारमा लगानी नर्गनु होला ।
वृष : सम्मानजक कार्य सम्पन्न गरिनेछ । छात्र छात्रामा दिन मध्यम रहला । व्यवसायि यात्राका अवसरहरु मिल्नेछन ।
मिथुन : जातीय द्वन्द्वमा मुछिन सकिनेछ । आर्थिक कारोबार बढेर जानेछ । खानपानमा मुख बार्नुपर्नेछ ।
कर्कट : साझेदारीमुलक काम सफल बनेछ । आफन्त जनबाट केही सहयोग प्राप्त हुनेछ । अकस्मात शुभ समाचार प्राप्त होला ।
सिंह : खेलकुदमा त्यति सन्तुष्टि मिल्नेछैन । मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ । पर स्त्रीको संगति कम गर्नुपर्नेछ ।
कन्या : शारीरिक दुर्बलता बढेर जानेछ । अध्ययनमा बढी रुचि रहनेछ । रोकिएको कामले पूर्णता पाउनेछ ।
तुला : माता पिताको साथमा समय बित्नेछ । छोटो दूरीको यात्राको योग बन्नेछ । राजनीतिक अस्थिरता बढेर जानेछ ।
वृश्चिक : शेयर लगानी त्यति शुभ नरहला । प्रतिस्पर्धात्मक कार्यमा सफल बनिनेछ । मनमा चन्चलता बढ्न जानेछ ।
धनु : अनावश्यक खर्च बढ्न जानेछ । धार्मिक कार्यमा प्रस्तता रहला । लत्ताकपडासम्बन्धी कार्य मध्यम रहला ।
मकर : अध्ययनको सिलसिलामा वैदेशिक यात्रा बन्नेछ । सवारी साधन खरिदिको योग रहेको छ । दाजुभाइबाट सहयोग मिल्नेछ ।
कुम्भ : पति पत्निमा विवाद बढ्न जानेछ । रोजगारीमा त्यति मन नजाला । नयाँ कामको थालनी हुनेछ ।
मीन : पूर्वीय दिशाको कार्य शुभ बन्नेछ । अरुको काल्पनिक जालमा फसिनेछ । दिदीभाएबीच भेटघाट होला ।















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
प्रतिक्रिया