सोमबार, चैत २३, २०८२

कुमारी बैंकको साधारण सभा बस्दै

मेरोन्यूज २०८० माघ ४ गते १२:०६

काठमाडौं । कुमारी बैंकको साधारण सभा बस्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो । mयसैगरी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया