ऋतिक रोशनकाे ‘फाइटर’ले कमायो १२५ करोड बढी
मेरोन्यूज
२०८० माघ १६ गते ९:३९

मुम्बई । ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म ‘फाइटर’ गत २५ जनवरीमा हलमा रिलिज भएको थियो ।
‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेकाे ‘फाइटर’ले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पहिलो दिन करिब २४ करोड भारुको व्यापार गरेको थियो । तर, पाँचौं दिन सम्म आइपुग्दा फिल्मकाे कमाइमा गिरावट आएकाे छ ।
‘फाइटर’ले रिलिजको पाँचौं दिन ८ करोड भारुकाे मात्रै व्यापार गरेको छ । यस्तो अवस्थामा फिल्मकाे कुल विश्वव्यापी कलेक्शन १२६.५० करोड पुगेको छ ।
सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया