बंगलादेशविरुद्ध नेपालले गुमायो तेस्रो विकेट
मेरोन्यूज
२०८० माघ १७ गते १४:५३

काठमाडौं । आईसीसी यू–१९ विश्वकप सुपर सिक्स अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको छ।
नेपालले पावर प्लेमा गुमाएका तिनै ब्याटर क्याच आउट भएका हुन् । ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए।
त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो।
त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया