बुधबार, जेठ ७, २०८२

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

मेरोन्यूज २०८० माघ १८ गते १२:५७

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति सदस्य राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया