मंगलबार, वैशाख २२, २०८३

स्काउटको अधिवेशन नरोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मेरोन्यूज २०८० माघ २३ गते १९:२३

काठमाडाैंँ । सर्वोच्च अदालतले १२ वर्षपछि हुन लागेको नेपाल स्काउटको अधिवेशन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

Advertisement
NiccNicc

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन रोक्न दिएको लिखित निर्देशनविरुद्ध अधिवक्ता लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै स्काउटको पक्षमा सर्वोच्चको आदेश आएको हो।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

प्रतिक्रिया