एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड
एथलेटिक्सका दीपक वर्षको उत्कृष्ट खेलाडी
मेरोन्यूज
२०८० माघ २८ गते १९:४८

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष पुरुष खेलाडीको अवार्ड एथलेटिक्सका दीपक अधिकारीले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा गरेको अवार्ड घोषणा कार्यक्रममा अधिकारी उत्कृष्ट खेलाडी भएका हुन्।
वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख, रोहितकुमार पौडेल र एथलेटिक्सका अधिकारी मनोनयनमा परेका थिए।
तर, दुवै चर्चित क्रिकेटरलाई पछि पार्दै अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।
सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया