शुक्रबार, माघ २, २०८२

३० अंकले घट्यो सेयर बजार, काराेबार रकम साढे ४ अर्ब

मेरोन्यूज २०८० फागुन १ गते १५:४१

काठमाडौं। नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । मंगलबार ३०.३३ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो । 
 

प्रतिक्रिया