सोमबार, वैशाख १४, २०८३

एमालेकाे सचिवालय बैठक बस्दै

मेरोन्यूज २०८० फागुन २ गते १८:५८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

Advertisement
NiccNicc

बैठक बिहीबार अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बुधबार नै बसेको छ।

भोलि बस्ने सचिवालय बैठकमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने बताइएको छ ।

यस्तै केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया