सोमपाल कामीले लिए नेदरल्यान्ड्सको पहिलो विकेट
मेरोन्यूज
२०८० फागुन ५ गते ९:३७

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत शनिबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
खेलको पहिलो ओभरको तेस्रो बलमा नै नेपालले विकेट लिन सफल भएको हो । सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया