नेदरल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट
मेरोन्यूज
२०८० फागुन ५ गते ९:५६

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत शनिबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।
खेलको छैटौं ओभरको अन्तिम बलमा ललित राजवंशीले विकेट लिएका हुन् । ललितले म्याक्स ओ डाउडलाई रन आउट गरे ।
जारी खेलमा नेदरल्यान्ड्सले ७ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया