‘दंगल’ की ‘बबीता फोगाट’ को निधन
मेरोन्यूज
२०८० फागुन ६ गते १३:०९

काठमाडौं। आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकार ‘बबीता फोगाट’ को भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको निधन भएकाे छ ।
उनकाे १९ वर्षको उमेरमा निधन भएको छ ।
सुहानीलाई डर्मेटोमायोसाइटिस (मांशपेशीमा सूजन हुने दुर्लभ रोग) थियो। यो रोगमा मांसपेसीहरू कमजोर हुने र छालामा दाग देखिन्छ। गम्भीर अवस्थामा सास फेर्न समेत गाह्रो हुन्छ।
गत मंगलबार उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो ।
सुहानी भटनागरको मृत्युपछि ‘दंगल’ टिमले दुःख व्यक्त गरेका छन्।
सम्बन्धित
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया