शुक्रबार, माघ २, २०८२

आज कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० फागुन ८ गते ११:३४

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज स्थिर भई प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया