कोलकाताबाट समातेर ल्याइएका पूर्वप्रहरी एक लाख धरौटीमा छुटे
मेरोन्यूज
२०८० फागुन ११ गते ६:४९

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको कोलकाताबाट पक्राउ गरेर ल्याएको अभियुक्त वीरवल राय यादव थुनामुक्त भएका छन् ।
जिल्ला अदालत, काठमाडौंकी न्यायाधीश कमला पौडेलको इजलासले थुनुवा भगाएको कसूरमा पूर्वप्रहरी समेत रहेका यादवलाई मंगलबार एक लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो ।
अदालतको आदेशपछि धरौटीवापतको रकम जम्मा गरेर उनी छुटिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया