कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्मका लागी कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०८० फागुन ११ गते ८:०४

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।
शुक्रबार एक सूचना प्रकाशन गर्दै बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।
योग्य उम्मेदवारले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।
नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

सम्बन्धित
















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया