फेरी स्थगित भयो माओवादी केन्द्रको स्थायी समिति बैठक
मेरोन्यूज
२०८० फागुन १३ गते १६:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक मंगलबारका लागि सारिएको हो ।
गृहकार्य नपुगेको भन्दै आजको बैठक स्थगित गरिएको जनाइएको छ ।
स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए। पदाधिकारीसँग संवादपछि स्थायी समिति बैठक बस्ने भनिएको थियो। तर तेस्रो पटक पनि बैठक स्थगित भएको हो।
यसअघि पनि आज बिहान ११ बजे बस्ने भनिएकोमा पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया