आइतबार, वैशाख ६, २०८३

रास्वपाको सचिवालय बैठक जारी

मेरोन्यूज २०८० फागुन २१ गते ९:०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।  

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे रास्वपाले पार्टीमा छलफल गर्न लागेको हो । 

हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शीर्ष दलका नेतासँगको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी थिए । सोही छलफलबारे पार्टीलाई ब्रिफिङ गर्ने बैठकको कार्यसूची रहेको छ । 

प्रतिक्रिया