सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मेरोन्यूज
२०८० फागुन २४ गते १६:११

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीले पार्टीको संसदीय दलको निर्णयअनुसार समर्थन फिर्ता लिइएको जनाएको छ ।
मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए । बिहीबार एकीकृत समाजवादीका मन्त्रीलाई पनि हटाएका थिए ।
सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।
सम्बन्धित


















आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया