शुक्रबार, वैशाख ४, २०८३

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

मेरोन्यूज २०८० फागुन २७ गते ६:५९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पुनः बस्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।

प्रतिक्रिया