बुधबार, पुष ३०, २०८२

आज कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० फागुन २८ गते ११:५५

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया