सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित
मेरोन्यूज
२०८० चैत ४ गते १२:१७

काठमाडौं । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आइतबार बैठक स्थगन भएको हो ।
६० वर्षीय अन्सारीको उपचारका क्रममा आइतबार बिहान निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
अन्सारीको निधन हृदयघातका कारण मीनभवनस्थित सिभिल अस्पतालमा आज बिहान भएको थियो ।
सम्बन्धित
















अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति
आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया