प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
मेरोन्यूज
२०८० चैत ५ गते ११:१४

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साेमबार यो सेसनमा ३.३३ अंकले बढेको सेयर बजार २०७३.५९विन्दुमा पुगेको छ ।
यस सेसनमा २८ कम्पनीको ३३ हजार २८२ कित्ता सेयर किनबेच हुँदा १२ लाख ९४ हजार ३०० रुपैयाँको कारोबार भएको छ ।
यस सेसननमा १८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
















सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया