शनिबार, चैत २८, २०८२

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

मेरोन्यूज २०८० चैत ७ गते १५:४४

काठमाडौं । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।  यही चैत १५ गते दिउँसो सवा १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो । 

Advertisement
nepal life insurencenepal life insurence

बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने  अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ।

साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सातजनाको नाम मनोनयन गरेको छ ।
 

प्रतिक्रिया