१२ किलो चरेशसहित वीरगञ्जबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८० चैत ९ गते १८:००

पर्सा । जिल्लाको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेशसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले करीब १२ किलो २४० ग्रामसहित चरेशसहित भारतको बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत दुई जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गेष्ट हाउस तलासी गर्दा चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। चरेश सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया