माओवादीले तोक्यो १६ इन्चार्ज (सूचीसहित)
मेरोन्यूज
२०८० चैत ९ गते १८:३९

काठमाडौं। नेकपा माओवादी केन्द्रले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।
माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।
१) रसुवा–कल्पना शर्मा
२) धादिङ–पुष्पविक्रम मल्ल
३) चितवन–घनश्याम दाहाल
४) मकवानपुर–बिजय गौतम
५) सिन्धुली–बुद्धिमान माझी
६) रामेछाप–श्यामकुमार श्रेष्ठ
७) दोलखा–बिशाल खड्का
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९) सिन्धुपाल्चोक–केशव नेपाल
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौं–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल
१३) भक्तपुर–दिलिप प्रजापति
१४) काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५) ललितपुर महानगर–राजकाजी महर्जन
१६) हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया