डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ विनिमय दर
मेरोन्यूज
२०८० चैत १० गते ७:१०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७७ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.३७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१९ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

सम्बन्धित
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया