शुक्रबार, चैत २७, २०८२

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

मेरोन्यूज २०८० चैत १२ गते ८:१५

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन्। सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया