आयरल्याण्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० चैत १२ गते १२:५३

काठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्ध टस हारेको छ ।
दुई खेलको टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सका कप्तान निल रकले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
यस खेलमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा खेल्दै छन् ।
नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड वोल्भ्ससँग दोस्रो खेल भोलि खेल्दै छ ।
सम्बन्धित
















फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया