राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा
मेरोन्यूज
२०८० चैत १३ गते १६:१४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएको बताएका छन्।
दिवंगत नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा ुनेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशीु विषयक विचार गोष्ठीलाई मंगलबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले। उनीहरू आउँछन्, लटरपटर बनाउँछन् जान्छन्’, थापाले भने, ‘हामीलाई इमान्दार मान्छे चाहियो। हामीलाई गति र मति भएका दुवै मान्छे चाहिएको छ।’
कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने उनले बताए। जनताले लामो समयदेखि धैर्यता राखिरहेको उनले बताएका छन्।
सम्बन्धित
















उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया