मंगलबार, वैशाख १५, २०८३

काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला

मेरोन्यूज २०८० चैत १४ गते १९:२०

काठमाडौं । काठमाडौं एक जनाको ज्यान गएको छ।

Advertisement
NiccNicc

बुधबार बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका हुन्।

बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया