कञ्चनपुरमा डेढ किलो चरेससहित दुई जना पक्राउ
मेरोन्यूज
२०८० चैत २० गते १९:२०

कञ्चनपुर । कञ्चनपुरमा डेढ किलो लागूऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन्।
मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–४ को होटल शिव शक्तिबाट चरेससहित दुई जना पक्राउ परेका हुन्।
वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले बझाङका केदारस्यु गाउँपालिका–६ का ३४ वर्षीय गोविन्दबहादुर धामी र रुकुम सानीभेरी गाउँपालिका–३ का ३४ वर्षीय गोपाल पुनलाई पक्राउ गरेको हो। किलो ६ सय २४ ग्राम चरेससहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सम्बन्धित












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया