विराट गोल्डकपको सेमिफाइनलको समीकरण पुरा
मेरोन्यूज
२०८० चैत २१ गते १०:४०

विराटनगर । मछिन्द्र क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रङ्गशालामा गएराती सम्पन्न खेलमा मछिन्द्रले भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मछिन्द्रको जितमा स्टेफेन बिनोङले दुई गोल गरेका थिए भने कोलकोत्ताका साउर्थनसोनु हवल्दारले एक गोल गरेका थिए ।
अब पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली एपिएफ खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा मछिन्द्रको सामना भारत सिक्किमको ड्रेगन फुटबल क्लबले गर्ने छ । पहिलो सेमिफाइनल खेल आज हुदै छ ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित
















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया