नृतिका शाक्यको पहिरनमा आयुस्मा (तस्वीरसहित)

काठमाडौँ । जर्नी अफ फेसनको १८औँ संस्करणमा आयुष्माले नृतिका शाक्यको डिजाइनमा रहेको पहिरन लगाएर नयाँता नामक फेसन शोमा सहभागी भएकी छन् ।

नमुना कलेजले काठमाडौंमा आयोजना गरेको समारोहमा उनि नृतिका शाक्यको डिजाइनमा रहेको पहिरनमा प्रस्तुत भएकी हुन् ।
“फिग फ्लावरेट” एक अचम्मको ककल पोशाक हो । जसले नेभाराको फल र यसको फूलका विभिन्न रंगहरूबाट प्रेरणा लिन्छ, प्रकृतिको ताजगीलाई फेसनको लालित्यसँग मिसाउँछ ।
मुख्य कपडाको रूपमा प्रिन्टेड अर्गान्जा र लाइक्रा कपडाको नाजुक संयोजनबाट डिजाइन बनाइएको हुन्छ । डिजाइनमा आस्तीन बिना स्वीटहेयर बोडिस कोर्सेट रहेको छ।
नेभाराका फूलहरूसहितको हेड स्कार्फस् फिगबाट प्रेरित पोशाकसँग भिन्न रंग रहेको हुन्छ । यो ककटेल पोशाक बैजनी मोजा, हेड स्कार्फ, फिग इयररिङ र सुन्दर बैजनी पन्जाहरूसँग स्टाइल गरिएको छ।
पञ्जाको औंठीमा जोडिएको फूलले पोशाकलाई सुन्दरता दिन्छ । साथै, पहिरनको मुख्य बाहिरी भाग लुगाको भित्री डिजाइनको साथमा प्रिन्ट गरिएको अर्गान्जाले बनेको हुन्छ ।जुन ड्रेसको भित्री डिजाइनसँग मिल्दोजुल्दो हुन्छ । जुन खुल्दा सुन्दर पोशाकमा रहेको हुन्छ ।
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया